site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केरुङबाट पेट्रोल आयात गरौँ, त्रिशूलीमा स्टोरेज बनाऔँ : शेरबहादुर तामाङ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले नाकाबन्दीपछि पनि भारतीय आयल निगमकै एकाधिकार स्वीकार्नु ठूलो कमजोरी भएको भन्दै पुनर्विचारको माग राखेका छन् । 

एमालेका सांसद विशाल भट्टराईसहितले संसद्मा लागेको महँगी नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा बोल्दै तामाङले ओपेकसहितले भूपरिवेष्ठित राष्ट्रलाई सहुलियत दिने भन्दै वैकल्पिक रूपमा आयात गर्न माग गरेका हुन् । 

“चीनको केरुङबाट पेट्रोलियम आयात गरौँ । केरुङबाट त्रिशूली ओरालो नै पर्छ । पाइपलाइन बिछ्याएर त्रिशूलीमा स्टोरेज निर्माण गरौँ,” तामाङले भने, “त्यसो गरियो भने पेट्रोलियम पदार्थको मूल्य घट्नेछ । मूल्यवृद्धि नियन्त्रणमा आउनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय