अर्थ व्यवसाय
काठमाडौं । सरकारले माध्यमिक तहका सामुदायिक विद्यालयहरूमा स्वास्थ्य परिचालिकाको व्यवस्था गर्ने भएको छ ।
आगमी वर्षको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयहरूमा स्वास्थ्य परिचालिकाको व्यवस्था गर्ने भनिएको छ ।
त्यस्तै अहिले प्राथमिक तहमा मात्रै सीमित दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म विस्तर गर्ने पनि कार्यक्रममा समेटिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ १७:४८
प्रतिक्रिया दिनुहोस्