site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मुख्य सडकको बिजुलीको पोलमा आगलागी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

धनगढी । धनगढीको मुख्य सडकमा रहेको बिजुलीको पोलमा आगलागी भएको छ । धनगढी ४ को ६ लेन सडकस्थित सहिदगेट नजिकै आगलागी भएको हो ।

सहिदगेट नजिकै प्रहरी बिटको छेउमा रहेको बिजुलीको पोलमा आगो लागेको प्रहरीले जनाएको छ । विद्युतको तार सर्ट भएर आगो सल्केको हुनसक्ने अनुमान गरिएको छ । 

अहिले दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिइरहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC