site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दार्चुलाको दुहुँमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । दार्चुलाको दुहुँ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ । जिल्ला निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतपरिणामअनुसार एमालेका नरेन्द्रबहादुर सिंह बडालले २ हजार ८८६ मत ल्याएर विजयी भएका हुन् ।

दोस्रो बनेका कांग्रैसका पुलेन्द्रबहादुर कार्कीले २ हजार ७९६ मत प्राप्त गरे ।

उपाध्यक्षमा भने कांग्रेस विजय बन्यो । कांग्रेस उमेदवार शान्ति देवी बम दुई हजार ८४२ मतका साथ विजयी भइन् । दोस्रो बनेकी एमाले उमेदवार ताराकेशरी देवी कुवँरले २ हजार ८३१ मत प्राप्त गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय