site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बुद्धजयन्ती मनाइँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आज २५६६औँ बुद्धजयन्ती । शान्तिका अग्रदूत गौतमबुद्धको पूजा–आराधना गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने गरिन्छ ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै दिन परेकाले यस दिनलाई विश्वका बौद्ध धर्मावलम्बीहरूले बुद्धप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेर बुद्धजयन्ती मनाउने गर्छन् ।

आज बुद्धको जन्मभूमि लुम्बिनीमा ठूलो मेला लाग्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement