site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दैलेखको नौमुलमा अध्यक्षमा माओवादी, उपाध्यक्षमा एकीकृत समाजवादी निर्वाचित

काठमाडौं । दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । 

माओवादी केन्द्रका छविराम सुवेदीले २ हजार ६०० मत ल्याएर निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले जानकारी दिइन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका भदे बुढामगरले २ हजार ५४४ भोट प्राप्त गरेका छन् ।

 उपाध्यक्षमा एकीकृत समाजवादीका गंगाबहादुर शाही २ हजार ८३४ मतले निर्वाचित भएको उनो जानकारी दिइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ०५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro