site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जुम्लाको गुठीचौरमा कांग्रेस र समाजवादीका कार्यकर्ताबीच झडप
Sarbottam CementSarbottam Cement

काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिकामा ३ गज्याकोटमा नेपाली कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ ।

शंकर बहुउद्देश्यीय माध्यमिक विद्यालयमा झडप हुँदा सहायक मतदान अधिकृत रवि भण्डारी घाइते भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको घुँडामा सामान्य चोट लागेको छ । प्रजिअ विजयाकुमारी प्रसाईका अनुसार अहिले मतदान रोकिएको छ । ‘‘पुन मतदान सुचारु गर्नका लागि सर्वदलीय बैठक बसिरहेको छ,” उनले भनिन् ।

मतदानस्थलमा मतपत्र च्यात्न खोज्दा झडप भएको बताइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय