site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सर्लाहीमा मतदान अधिकृत पक्राउ, रुखमा छाप लगाएको आरोप
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । सर्लाहीमा एक मतदान अधिकृत पक्राउ परेका छन् । बलरा नगरपालिकामा खटिएका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले रुख चिह्नमा छाप लगाएको आरोप लागेको छ । मतदातालाई पनि रुखमै मत हाल्न सिकाएको आरोपपछि पक्राउ गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त घटनाका कारण केही समय स्थगित भएको मतदान अहिले पुनः सुरु भएको छ ।

धनुषाको मिथिला नगरपालिकामा पनि यस्तै घटना सार्वजनिक भएको छ । मिथिला–९ स्थित सार्वजनिक मावि मतदान केन्द्रमा खटिएका मतदान अधिकृत किरण सिंहले दुईवटा मतपत्रमा रुख चिह्नमा छाप लगाएको बताइएको छ ।

Global Ime bank

अधिकृतलाई माफी मगाएर मतदान सञ्चालन गरिएको छ । घटनाका विषयमा निर्वाचन आयोगले छानबिन गर्ने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !