site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दोलखाको बैतेश्वर गाउँपालिकामा बुथ कब्जाको प्रयास, रातिदेखि नै झडप, दुई राउन्ड हवाई फायर 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिकाको वडा नम्बर १ र २ मा मतदान स्थगित भएको छ । मतदान केन्द्रमा दुई पक्षले बुथ कब्जा गर्न खोजेपछि मतदान स्थगित गर्नुपरेको हो ।

दोलखा बैतेश्वर गाउँपालिका १ र २ का मतदानस्थलमा कांग्रेस र एमाले दुवै पक्षले बुथ कब्जा गर्न खोजेको बताइएको छ ।
त्यसपछि तनाव उत्पन्न भएको हो ।

प्रहरीले वडा नम्बर २ मा हवाई फायरसमेत गरेको छ । उक्त बुथमा यसअघिको निर्वाचनमा पनि कब्जा भएको थियो । 
पत्रकार लालकुमार मोक्तानका अनुसार करिब चार सय मत खसिकेपछि वडा नम्बर एकमा विवाद भएको थियो । त्यसपछि अहिले मतदानप्रक्रिया स्थगित छ । सहमतिको प्रयास जारी रहेको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय