site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कानुन दिवस मनाइँदै, सर्वोच्चको कार्यक्रममा राष्ट्रपति जाने
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आज राष्ट्रिय कानुन दिवस । विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।

दिवसका अवसरमा सर्वोच्च अदालतले सर्वोच्च परिसरमा चियापान कार्यक्रम गर्दै छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी जाने कार्यतालिका छ । 

वि.सं. २००९ मा ऐतिहासिक रूपमा नेपालले न्यायालय ऐन जारी गरेको दिन वैशाख २६ गतेलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ । दिवसका दिन तीनवटै तहका अदालतहरू जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतमा बिदा हुने गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय