site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्मी र एपीएफको महिला टोली विजयी (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)ले सोमबार राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा जारी प्रतियोगिताको छैटौँ संस्करणमा आर्मी र एपीएफको महिला टोलीले विजय हासिल गरेका हुन् ।

पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले एभरेस्टमाथि २५–१९, २५–८, २५–१८ को स्कोरमा विजय हासिल गरेको हो । जितसँगै आर्मीले तीन अंक जोडेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आजै सम्पन्न दोस्रो खेलमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई ३–१ को सेटमा हरायो । पुलिसले पहिलो र दोस्रो सेट २५–२०, २५–२३ को स्कोरमा जितेको थियो । एपीएफले तेस्रो सेट २५–१७ ले जित्दै पुनरागमनको संकेत गरेको थियो । तर, पुलिसले चौथो सेट २५–१६ को स्कोमा जित्दै नतिजा आफ्नो पक्षमा पार्‍यो ।

लिगमा पुरुषतर्फ सात र महिलातर्फ पाँच टोलीको सहभागिता छ ।

Global Ime bank

थप तस्बिर हेर्नोस्–

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय