site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३० जिल्ला कोरोनमुक्त, काठमाडौंबाहेक सबैमा सक्रिय संक्रमित २० भन्दा कम
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कोभिड १९ का सक्रिय संक्रमित शून्यमा झरेसँगै नेपालका ३० जिल्ला कोरोनामुक्त भएका छन् ।

काठमाडौंमा सबैभन्दा बढी सक्रिय संक्रमित छन् । अन्य सबै जिल्लामा यो संख्या २० भन्दा कम रहेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

देशभर २२१ जना सक्रिय संक्रमित रहँदा २१५ जना होम आइसोलेसनमा र ६ जना अस्पतालमा उपचाररत छन् ।

नेपालमा आजसम्म ११ लाख १९ हजार २० जना कोभिड १९ संक्रमित भइसकेका छन् भने ११ हजार ९५१ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro