site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन विद्यार्थी उपस्थित नगराउन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह मतदान स्थल र मतदान केन्द्र तोकिएको विद्यालयहरूमा तीन दिन विद्यार्थीको उपस्थिति नगराउन आग्रह गरेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदान व्यवस्थापनमा असहज हुने भएकाले भर्चुअल माध्यमबाट अध्ययन गराउन आग्रह गरिएको बताए ।

उनकाअनुसार वैशाख २८ गतेदेखि ३० गते तीन दिनसम्म मतदानस्थल र केन्द्र तोकिएका विद्यालयमा विद्यार्थी, शिक्षक,कर्मचारी उपस्थित नगराउन आग्रह गरेको हो ।

वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro