site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिरहामा कुटपिटबाट मृत्यु, दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिरहामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । सिरहा नगरपालिका–१३, फुलवरिया बस्ने ५४ वर्षीय धनेश्वर महराको कुटपिटबाट भएको हो ।

कुटपिटमा संलग्न रहेको आरोपमा सोही ठाउँ बस्ने ४१ वर्षीय लक्ष्मी महरा र उनकै भाइ ३२ वर्षीय ब्रहमदेव महरालाई प्रहरीले पक्राउ गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

धनेश्वरले पर्खाल लगाएको विषयलाई लिएर उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका धनेश्वरको उपचारका लागि प्रादेशिक अस्पताल सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न दुवैजनालाई नियन्त्रणमा लिएको हो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC