site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
महानगर र उपमहानगरको बाँडफाँटबारे कार्की भन्छन– निष्कर्षको चरणमा छौँ 
SkywellSkywell

काठमाडौं । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको छलफल निष्कर्षको चरणमा पुगेको बताएका छन् ।

मंगलबारको बैठकपछि उनले बैठक जारी रहेको र सकारकात्मक रूपले छलफल अघि बढेको बताए । 

Dabur Nepal
NIC Asia

“यो बैठक जारी छ । छलफल सकारात्मक रूपले अघि बढेको छ । निष्कर्षको चरणमा पुगेका छौँ," उनले भने ।

६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको विषयमा गठबन्धनबीच लगभग सहमति भइसकेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  २१:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro