site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गभर्नरमाथिको कारबाही तत्काल फिर्ता लिन एमालेको माग 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई गभर्नरमाथिको कारबाही तत्काल फिर्ता लिन माग गरेको छ । तीन पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले पार्टीका तर्फबाट पत्रकार सम्मेलन गरी यस्तो माग राखेका हुन् ।
 
“यो सरकारले गभर्नर महाप्रसाद अधिकारीमाथिको कारबाही तत्काल फिर्ता लिओस् । एउटा असल मान्छेलाई कारबाही गरेर सरकार अर्थतन्त्रमाथि नकारात्मक हस्तेक्षप गरिरहेको छ,” पूर्वअर्थमन्त्रीसमेत रहेका विष्णु पौडेलले भने, “उहाँको विगतको ट्रयाक रेकर्ड हेरौं । उहाँका अहिलेका काम कारबाही र भूमिका पनि हेरौं । उहाँलाई कारबाही गर्नुपर्ने अवस्था कहाँ भेटिन्छ ?”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro