site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस निर्वाचन परिचालन समितिले सात प्रदेश सभापतिहरूसँग छलफल गर्दै 
SkywellSkywell

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक आज बस्दै छ । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको समितिको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

मंगलबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले खड्काको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो । केन्द्रीय समिति बैठकको निर्णयबमोजिम समितिलाई पहिलो बैठकबाट विस्तार गर्ने तयारी गरिएको छ ।

Dabur Nepal
NIC Asia

समितिको पहिलो बैठकमा सात प्रदेशका सभपातिहरूसँग छलफल हुने भएको छ । गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले तल्ला तहमा तालमेल कसरी गर्ने भन्ने विषयमा छलफल हुने बताए ।

“तालमेलको निर्णय केन्द्रीय बैठकले गर्‍यो । कसरी अघि बढ्ने भन्ने विषयमा आज छलफल गर्छौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro