राजनीति


काठमाडौं । स्थानीय निर्वाचनका लागि मतदाताकाे अन्तिम नामावली टुंगाे लागेकाे छ ।
वैशाख ३० गते हुने निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनाले मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगका अनुसार ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने ८७ लाख ४१ हजार ५ सय ३० जना महिला मतदाता छन् । अन्यमा १८३ जना मतदाता छन् ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८ १८:४१
प्रतिक्रिया दिनुहोस्