site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपलब्धि रक्षाका लागि गठबन्धन : मन्त्री पौडेल
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विगतका उपलब्धिको रक्षाका लागि अहिलेको पाँचदलीय गठबन्धन भएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) बरेङ गाउँपालिकाले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रलगायत उपलब्धिको रक्षाका लागि गठबन्धन आवश्यक रहेको औँल्याए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

माओवादी नेता पौडेलले समृद्धिका लागि समाजवादी क्रान्ति आवश्यक रहेको भन्दै आफ्नो पार्टीले ल्याएको परिवर्तनमा अरू दलले रजाइँ गरेको आरोप समेत लगाए ।

उनले भने, “माओवादीकै उपलब्धिमा टेकेर माओवादीलाई नै गाली गर्नेहरूको कमी छैन ।”

Royal Enfield Island Ad

संविधान मिचेर संसद् अन्त्य गर्नेले उल्टै ठूला कुरा गरेको नसुहाउने भन्दै उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष पनि गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro