site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वास्थ्य प्राविधिक संघमा नयाँ कार्यसमिति 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल स्वास्थ्य प्राविधिक संघ (पान)को अध्यक्षमा वसन्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संघको मंगलबार सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो  ।

नयाँ कार्यसमिति ७५ सदस्यीय बनेको छ । महाधिवेशनबाट शोभा गौतम वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकी छन् । उपाध्यक्षमा ध्रुवकुमार पोखरेल, गणेश श्रेष्ठ, माइकल देवकोटा, सञ्जय साह निर्वाचित भएका छन् ।

महासचिवमा श्याम ओली, सचिवमा गोपालप्रसाद गौतम, कोषाध्यक्षमा कल्पना पाण्डे र सहकोषाध्यक्षमा छिरिङ डोमा शेर्पा निर्वाचित भएका जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu