site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल लाइफ अनमोल जीवन बिमा योजना सार्वजनिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ अनमोल जीवन बिमा योजना सार्वजनिक गरेको छ । यो जीवन बिमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजिवन जीवन बिमा भएको कम्पनीले जनाएको छ ।

बिमा अवधि समाप्ती पश्चात पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बिमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको सम्र्पण मूल्य भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ ।

१८ वर्षदेखि ६५ वर्षसम्म उमेर समुहका व्यक्तिले न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्षसम्म अवधिको यो बिमा योजना लिन सक्नेछन् । बिमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष रहेको छ भने न्यूनतम २५ हजार देखि आयश्रोतको आधारमा जति पनि बिमाङ्क रकमको बिमा गर्न सकिने कम्पनीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  २१:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement