site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
त्रिसरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको अघि यसरी घन्कियो नारा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित शुक्रबार राति त्रिसरा रेष्टुरेन्ट पुगेका छन् ।

भाइ धीरेन्द्र शाहका छोरीहरुसहित उनी त्रिसरा पुगेका थिए । होटल सञ्चालक शोभन मालाकारका अनुसार पूर्वराजा शाह करिब डेढघण्टा जति त्यहाँ बसेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

शाह पुग्दा त्यहाँ उपस्थित ग्राहकले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्ने नारा घन्काएका थिए । शाह यसअघि बेला बेला पुग्ने गरे पनि कोभिडपछि भने पहिलोपटक त्यहाँ पुगेका थिए ।

मालाकारले भने, “कोभिडपछि पहिलोपल्ट आउनुभएको हो । करिब डेढघण्टा बसेर फर्किनुभयो । उहाँले एक गिलास जुस पिउनुभएको हो ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement