site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डको ब्रिफिङ : एमसीसी पास गर्दा सभामुख र माधव नेपालसहितका १४ सांसदको पद बच्यो 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकमा समसामयिक विषयमा ब्रिफिङ गरेका छन् । उनले एमसीसी पास गर्नुको औचित्व पुष्टि गर्दै पास नभएको भए सभामुख, कामधवकुमार नेपालसहित १४ पद धरापमा पर्ने बताएका छन् । “एमसीसी पास गर्दा सभामुख र माधवसहितका १४ सांसदको पद बच्यो । गठबन्धन पनि जोगियो,” प्रचण्डले व्रिफिङमा भनेका छन्, “एमाले र कांग्रेसको गठबन्धन बन्न लागेको थियो त्यो भत्कियो ।” 

उनले एमसीसी सत्ता गठबन्धनबाटै पास हुँदा गठबन्धन चुनावमा समेत कायम हुने अवस्था निर्माण भएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro