site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भक्तपुरमा आज शून्य संक्रमित, उपत्यकाका दुई जिल्लामा ३२ थपिए
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३२ जना कोभिड संक्रमित थपिएका छन् ।

काठमाडौंमा २७ र ललितपुरमा ५ जना संक्रमित थपिएका हुन् । भक्तपुरमा भने आज नयाँ संक्रमित थपिएका छैनन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आजसम्म काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ४६९ पुगेको छ ।  

आज देशभर ७ हजार ७७३ जना होम आइसोलेसनमा, १९८ जना संस्थागत आइसोलेसनमा, ७५ जना आईसीयू तथा ८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro