site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
एमसीसी अमेरिकी साम्राज्यवाद र भारतीय विस्तार हो : प्रेम सुवाल
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
SkywellSkywell

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद भएको दाबी गरेका छन् । 

आइतबार प्रतिनिधि सभामा एमसीसी परियोजनामा सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले एमसीसी अमेरिकी स्वार्थको बजेट भएको बताए । उनले आर्थिक वृद्धि र गरिबी अन्त्य झुटो भएको भन्दै एमसीसी  हिन्द प्रशान्त रणनीति (आईपीएस) भएको बताए । 

Dabur Nepal
NIC Asia

उनले एमसीसीमा व्याख्यात्मक घोषणा आवश्यक नभएको पनि बताए । 

“आर्थिक वृद्धि र गरिबी अन्त्य झुटा हो । एमसीसीको १० लाख डलर प्रचारमा छुट्याइएको छ । त्यसकारण पनि व्याख्यात्मक घोषणा आवश्यक छैन,” उनले भने,“यमराजसँग डारउनेहरू न प्रजातन्त्रवादी हुन्छन् न कम्युनिस्ट हुन्छन् ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro