site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दलहरूबीच के–के बुँदामा संशोधन गर्ने सहमति भएको हो स्पष्ट पार्नुपर्‍यो : देव गुरुङ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संशोधनविना अघि बढ्न नसक्ने बताएका छन् ।

उनले सत्ता गठबन्धनमा एमसीसी सम्झौतामा केही संशोधन गर्ने सहमति भएको सुन्नमा आएको भन्दै त्यो के हो सबैलाई जानकारी गराउन अनुरोध गरेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले नेपाल सरकारले ल्याएको संशोधनका बुँदाहरू एमसीए कम्पनीले स्वीकार गर्छ कि गर्दैन ? भनेर प्रश्न गरेका थिए ।

“चार दलको बीचमा के–के बुँदामा संशोधन गर्ने सहमति भएको हो, माननीय मन्त्रीले ल्याएपछि त्यसलाई पनि छलफलमा ल्याइयोस्,” उनले भने, “त्यो बुँदा एमसीए कम्पनलीलाई स्वीकार हुन्छ कि हुँदैन त्यो पनि प्रष्ट पार्नुपर्छ ।”

Royal Enfield Island Ad

एमसीसी सम्झौतामा हस्ताक्षर हुँदा सदनबाट पारित गर्नुपर्ने व्यवस्था नभएको भन्दै उनले सदनबाट पारित गरेर ऐनका रूपमा मान्यता दिए देशको सार्वभौममाथि प्रहार हुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro