site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युक्रेनी राजधानी किभमा रुसी फौजको प्रवेश
फाल तस्बिर : एजेन्सी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । आक्रमणको दोस्रो दिन रुसी फौज युक्रेनको राजधानी किभमा प्रवेश गरेको छ । राजधानी किभको उत्तरी जिल्लाहरूमा रुसी सेना प्रवेश गरेको युक्रेनले जनाएको हो ।

भिडियोहरूमा किभको उत्तरी जिल्ला हुँदै बख्तरबन्द गाडीहरू अगाडि बढिरहेको देखिन्छ ।

किभमा हवाइ आक्रमण पनि भएका छन् । त्यहाँका वासिन्दाहरूले भूमिगत रेलवे स्टेसनमा आश्रय लिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय