site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पश्चिमाको प्रतिबन्धले युक्रेन संकट समाधान गर्न मद्दत गर्दैन : चीन
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । चीनले पश्चिमाको प्रतिबन्धले युक्रेन संकटको समाधान गर्न मद्दत नगर्ने जनाएको छ ।

युक्रेन संकटलाई लिएर अमेरिका र युरोपले रुसविरुद्ध थुप्रै प्रतिबन्धहरूको घोषणा गरेका बेला चिनियाँ विदेश मन्त्रालयले यस्तो जनाएको हो । रुसले पूर्वी युक्रेनका दोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र गणराज्यको मान्यता दिएपछि पश्चिमा राष्ट्रले रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गरेका छन् ।

Dabur Nepal
NIC Asia

चीनले एकपक्षीय/एकतर्फी प्रतिबन्धहरू विश्वव्यापी संकटहरू समाधान गर्न कहिल्यै पनि प्रभावकारी नभएको जनाएको छ ।

चीनले युक्रेन र रुससँग सम्बन्धित मुद्दाहरूमा व्यवहार गर्दा चीन र अरू देशका जायज हित/स्वार्थहरूमा हानि नगर्न अमेरिकालाई चेतावनी पनि दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बुधबार नियमित पत्रकार सम्मेलनमा सबै गैरकानुनी एकतर्फी प्रतिबन्धहरूको निरन्तर विरोध गर्ने बताए । ग्लोबल टाइम्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu