राजनीति
जनकपुर । मधेश प्रदेशमा राष्ट्रिय सभा चुनावबाट उमेदवारी फिर्ता लिएकी विना साहलाई पनि मत परेको छ ।
नेकपा एमालेबाट उमेदवारी दर्ता गराएकी साहले माघ ६ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग गठबन्धन गरी उमेदवारी फिर्ता लिएकी थिएन् ।
उनलाई तीनजना प्रदेश सभा सदस्य र ९ जना स्थानीय तहका प्रतिनिधिले मत दिएका छन् ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८ १९:००
प्रतिक्रिया दिनुहोस्