site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा मतदान जारी 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा मतदान जारी छ । मतदानको समय बिहान ९ देखि दिउँसो ३ बजेसम्म तोकिएको छ ।

सुदूरपश्चिममा प्रदेशसभाका ५२ र स्थानीय तहका १७५ गरी २२७ जना मतदान छन् ।

सुदूरपश्चिमबाट महिलातर्फ एक, दलिततर्फ एक र अन्यतर्फ एक गरी तीनजना निर्वाचित हुनेछन् । सुदूरपश्चिममा सत्ता गठबन्धन र नेकपा (एमाले)का उमेदवारबीच प्रतिस्पर्धा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय