site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभा निर्वाचन : गण्डकीमा मतदान सुरु
Sarbottam CementSarbottam Cement

पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा मतदान सुरु भएको छ । यहाँ तीन क्लस्टरका ६ उमेदवारहरू चुनावी मैदानमा छन् ।

गण्डकीमा ८५ स्थानीय तहका १७० जनप्रतिनिधि र ५९ प्रदेशसभा सदस्यसहित कुल २२९ मतदाता छन् । पोखरास्थित निर्वाचन कार्यालयमा मतदान सुरु भएको हो । दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सत्तारूढ गठबन्धनका तर्फबाट महिला क्लस्टरमा नेपाली कांग्रेसकी कमला पन्त, अन्यमा नेकपा (माओवादी केन्द्र)का सुरेश कुमारआलेमगर र दलित क्लस्टरमा माओवादी केन्द्रकै भुवनबहादुर सुनार उमेदवार छन् ।

प्रतिपक्षी नेकपा (एमाले)का तर्फबाट अन्यमा पुण्यप्रसाद पौडेल, दलित क्लस्टरमा अर्जुनकुमार सुनाम र महिलामा लीला थनेत उमेदवार छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय