site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१६ लाख ६० हजार डोज मोर्डना खोप नेपाल आइपुग्यो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड १९ विरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप आज नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधामार्फत् सो खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ  ।

Prabhu Bank
Agni Group
NIC Asia

भोलि थप २३ लाख ४० हजार डोज खोप नेपाल आइपुग्ने पनि शाखाले जनाएको छ ।

सरकारले मोर्डना खोप १२ देखि १७ वर्षसम्म्का किशोर किशोरीलाई दिने अभियान सञ्चालन गरिरहेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय