काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य कर्णाली प्रदेश महिलातर्फ जानकी सिंह निर्वाचित भएकी छन् ।
मंगलबार आएको अन्तिम मत परिणामअनुसार जम्मा ४६७२ मत खसेकोमा उनले २६२४ मत ल्याएकी छन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com