site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
को–को थिए भारतीय सेनाको दुर्घटनाग्रस्त हेलिकप्टरमा ?
Sarbottam CementSarbottam Cement

तामिलनाडु । भारतीय सेना प्रमुख विपिन रावत र उनकी पत्नीसहित १४ जना सवार सेनाको हेलिकप्टर तामिलनाडुको कुन्नूरमा दुर्घटना भयो । 

भारतीय सञ्चार माध्यमकाअनुसार खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको हो । भारतीय वायु सेनाले यसबारे छानबिन गर्न निर्देशन दिइसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस विषयमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले भोलि बयान दिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । रक्षामन्त्री सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर दुर्घटनाको जानकारी गराएका थिए भने रावतको घरमा पनि पुगेका थिए ।

कोको थिए हेलिकप्टरमा ?

Global Ime bank

हेलिकप्टरमा सेना प्रमुख विपिन रावत, उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर एलएस लिड्डर, लेफ्टिनेन्ट कर्नेल हार्जिन्दर सिंह, पीएसोहरू एनके गुर्सेवक सिंह, एनके जितेन्द्र कुमार, एल/एनके विवेक कुमार, एल/एनके बी साइ तेजा र हाव सत्पाल सवार थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC