अर्थ व्यवसाय
काठमाडौं। यामाहा रे जेडआर स्कुटरको माइलेजबारे जानकारी गराउने उद्धेश्यले एमएडब्लु इन्टरप्राइजेजले माइलेज च्यालेन्ज प्रतियोगिता आयोजना गरेको छ । बल्खुदेखि लाकुरी भञ्ज्याङसम्मको करिब १६ किलोमिटरको यामाहा दौडमा प्रति घण्टा ६१.४२ किलोमिटर माइलेजका साथ उज्वला घिमिरे पहिलो बनिन् ।
त्यसैगरी प्रतिलिटर ५८.९६ केमीका साथ सुमन महर्जन दोस्रो र सुनिल लम्साल प्रतिलिटर ५७.६ केमीका साथ तेस्रो भएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८ १२:०७
प्रतिक्रिया दिनुहोस्