site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
काठमाडौं–४ प्रदेशसभा 'ख' को कांग्रेस सभापतिमा लुइटेल

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज भएको प्रदेशसभा क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौंं निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेश 'ख' को नेतृत्व चयन सर्वसम्मत भएको छ ।

नवनिर्वाचित कार्यसमितिका सचिव मनोज सिग्देलले बाह्रखरीलाई दिएको जानकारीअनुसार १६ सदस्यीय समितिको सभापतिमा रामप्रसाद लुइटेल चयन भएका छन् । यस्तै, उसपभापतिमा कृष्ण श्रेष्ठ र दीलिप खत्री चयन भएका छन् । सचिवमा मनोज सिग्देल र अम्विका राना चयन भएका छन् । 

सचिव सिग्देलकाअनुसार सहसचिवमा प्रमोद अधिकारी र पदम खड्का चयन भएका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro