देश
![प्रधानसेनापतिबाट दर्ज्यानी चिह्न प्रदान](https://12khari.top/uploads/posts/hadkfmkdmg1635664465.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौ । प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
मन्त्रिपरिषद्को निर्णयानुसार रथीमा पदोन्नति भएका उपरथी सरोजप्रताप राणालाई प्रधानसेनापति शर्माले आज जंगी अड्डामा आयोजित कार्यक्रममा रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
रथीमा पदोन्नति भएका राणा बलाध्यक्षमा नियुक्ति भएका हुन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८ १२:५८
प्रतिक्रिया दिनुहोस्