अर्थ व्यवसाय
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रिमियम) भुक्तानी इसेवाबाट गर्ने बीमित मध्येबाट पहिलो लक्की ड्र मार्फत विराटनगरका विज्ञान दाहालले आइफोन १२ जितेका छन् ।
नेपाल लाइफका नायब महाप्रबन्धक अमित केयलले दाहाललाई आइफोन १२ प्रदान गरेका हुन् ।
आइफोन १२ प्राप्त गरेका दाहालले १० वर्ष अघि बीमा गरेको पोलिसिको प्रिमियम समय र सहजतालाई ध्यान दिइ इसेवाबाट भुक्तानी गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८ १४:३०
प्रतिक्रिया दिनुहोस्