site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्व जुडो दिवसमा प्रदर्शनी खेल
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल जुडो संघले बिहीबार विभिन्न कार्यक्रम गरी विश्व जुडो दिवस मनाएको छ । 

जुडो संघले नयाँ बजारको खुसीबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी ) मा कार्यक्रम आयोजना गरेको थियो । त्यहाँ एमएमएसी, बन्दी सहायता गृह (पाम) र नेपाली सेनाको क्लोज प्रोटेक्सनका खेलाडीहरुले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल जुडो संघसँग आबद्ध विभिन्न जिल्ला र क्लबले पनि कार्यक्रम आयोजना गरी विश्व जुडो दिवस मनाएको महासचिव धर्मकुमार श्रेष्ठले बताए ।

अक्टोबर २८ तारिखका दिन अन्तर्राष्ट्रिय जुडो महासंघ (आईएसजेएफ) मा आबद्ध करिब २०५ देशमा कार्यक्रम गरी विश्व जुडो दिवस मनाउदै आएका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय