देश
![लुम्बिनी विकास बैंकले १० प्रतिशत बोन सेयर दिने, नगद कति ?](https://12khari.top/uploads/posts/lumbini-bikash-bank11635225998.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ३.७१२ प्रतिशत नगद लाभांश गरेर कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८ ११:०७
प्रतिक्रिया दिनुहोस्