site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आरएसडीसी लघुवित्तले १० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । आरएसडीसी लघुवित्तले लाभांश प्रस्ताव गरेको छ ।

गएको शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को  सञ्चित मुनाफाबाट सेयरधनीलाई  वितरण गर्ने  लाभांश घोषणा गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको ०.५३ प्रतिशत नगद गरेर कुल २७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro