site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पोखरा र भैरहवाले अंक बाँडे 

काठमाडौं । वर्षाका कारण खेल स्थगित हुँदा पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सले अंक बाँडेका छन् । ११औँ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल प्रभावित भएको थियो ।

एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटअन्तर्गत आइतबारको दोस्रो खेलमा पोखरा र भैरहवाले एक–एक अंक बाडेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

वर्षा हुनुपूर्व पोखराले १० ओभर १ बलमा ६५ रन बनाएर ७ विकेट गुमाएको थियो । पोखराका विवेक यादव १६ र विक्रम सोब ७ रन बनाएर क्रिजमा थिए ।

भैरहवाका दुर्गेश गुप्ताले तीन विकेट लिँदा पोखरा कमजोर अवस्थामा देखिएको थियो । भैरहवाका लागि धमिका प्रसाद र अविनाश बोहोराले एक/एक विकेट लिएका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement