site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गठबन्धनका नेताले कानुनविदसँग छलफल गर्दै, अध्यादेश खारेजपछि मन्त्रीको शपथ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ गठबन्धनले बनाएको कार्यदलका नेताहरुले कानुनविदहरुसँग छलफल गर्न लागेका छन् ।

उनीहरुले आजै छलफल गर्न लागेको एक नेताले जानकारी गराए ।

Prabhu Bank
Agni Group
NIC Asia

गठबन्धनमा रहेको एक दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने अडान राखेपछि कानुनविदहरुसँग छलफल गर्न लागिएको हो ।

अध्यादेश खारेज भएपछि मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी भएको एक नेताले जानकारी दिए ।

Global Ime bank

यादवले अध्यादेशले तत्काल राजनीतिक पार्टी र भविष्यमा मुलुकलाई अस्थिरतातर्फ लैजाने भएकाले तत्काल खारेज गर्नुपर्ने अडान राखेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय