site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय पक्राउ
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कञ्चनपुरमा सोमबार (हिजो) साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ परेका छन् । उनलाई नेपाली प्रशासनको समन्वयमा भारतीय प्रहरीले पक्राउ गरेको हो ।

हिजो साँझ नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८, कञ्जभोजमा अर्जुनकुमारलगायत समूहले सशस्त्रमाथि ढुंगामुढा गरेका थिए । आक्रमणबाट सशस्त्र प्रहरीका एकजना घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले घटनाबारे भारतीय पक्षसँग आवश्यक समन्वय भइरहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu