राजनीति
जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संशोधन गरी एमसीसी पारित गरिने बताएका छन् ।
शनिबार जनकपुरधाममा आयोजित प्रशिक्षण कार्यक्रमबाट काठमाडौं फर्कने क्रममा उनले केही बुँदा संशोधन गरी अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट पारित हुने बताएका हुन् ।
बिनासंशोधन एमसीसी पारित गर्न नहुने धारणा उनले राखे ।
प्रकाशित मिति: शनिबार, असोज २, २०७८ १८:००
प्रतिक्रिया दिनुहोस्