राजनीति
काठमाडौं । सरकारले बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेको छ ।
संसदको आजको चौथो बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री जनार्दशन शर्माले बजेट अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् ।
संसदको तेस्रो बैठक पनि एमालेले अवरोध गरेपछि चौथो बैठकमा अवरोधबीच सरकारले बजेट प्रतिस्थापन अध्यादेश पेश गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८ १५:५४
प्रतिक्रिया दिनुहोस्