site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
१५ दिने अभ्यासका लागि राष्ट्रिय पुरुष फुटबल टोली शुक्रबार कतार जाँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले कतारमा १५ दिन अभ्यास गर्ने भएको छ । नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को अन्तिम तयारीका लागि कतार जान लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

टोली भोलि (शुक्रबार) कतार प्रस्थान गर्दैछ ।

Prabhu Bank
Agni Group
NIC Asia

कतार जाने नेपाली टिमलाई बिहीबार एक कार्यक्रमकाबीच बिदाइ गरिएको थियो । नेपाली टिमलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले बिदाइ गरेका थिए ।

फुटबल टोलीलाई बस्ने, खाने व्यवस्था कतार फुटबल संघले गर्ने भएको छ । प्रशिक्षणको तयारीका लागि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी सोमबार नै कतार गइसकेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  २०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय