site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गौतमले ओलीलाई भने– हामी दुईबीचको सम्बन्ध मित्रतापूर्ण रहोस् (पत्रसहित)
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । वामदेव गाैतमले आगामी दिनमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगकाे सम्बन्ध 'राम्रो हाेस्' भन्दै राजीनामा दिएका छन् । शुक्रबार बुझाएको राजीनामापत्रमा नेता गौतमले चार दशकदेखिको ओलीसँगको सम्बन्ध आगामी दिनमा पनि राम्रो  हुने अपेक्षा गरेका छन् ।

पत्रमा उनले ओलीको गलत प्रवृत्तिका कारण आफूले राजीनामा दिएको उल्लेख गरेका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

"म आफै संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार, प्रवृति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकोले आजको मितिमा पार्टीको उपाध्यक्षको पद र पार्टीका सवै जिम्मेवारीबाट राजीनामा दिएको छु । फेरि पनि तपाईंसँगको चार दशक लामो मित्रताका कारण अब उपरान्त पनि हामी दुईबीचको व्यक्तिगत सम्बन्ध मित्रतापूर्ण रहोस् भन्ने अपेक्षा छ," गौतमले राजीनामापत्रमा लेखेका छन् । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro