site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रामेछापमा कांग्रेस वडा अधिवेशन २३ गते 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । रामेछाप जिल्लामा २३ गते मात्र नेपाली कांग्रेसको वडा अधिवेशन हुने भएको छ । निर्वाचन समिति र जिल्लामा पार्टी प्रतिनिधि, पूर्व तथा वर्तमान पदाधीकारीहरुको बैठकले २३ गते वडा अधिवेशन गर्ने सहमति गरेको हो ।
 
बुधबार बसेको सर्वपक्षिय बैठकले समय निर्धारण गरेको निर्वाचन अधिकृत विष्णु लुइटेलले जानकारी दिए । “यो निर्णय सबैको सहमतिमा भएको हो, सकेसम्म हामी यहाँ सर्वसम्मत नेतृत्त्व चयन गर्छौं,” लुइटेलले भने । 

जिल्लामा २ नगरपालिका तथा ६ गाउँपालिकासहित ९ वटा स्थानीय तह छ । जसमा ६४ वटा वडा रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय