site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सर्लाहीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

सर्लाही ।  सर्लाहीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

शनिबार बिहान प्रहरीले मलंगवा नगरपालिका–११, ठूलोपल्सी बस्ने ३० वर्षीय समसुद्दिन अन्सारीलाई एकथान कटुवा पेस्तोल र एक राउन्ड गोलीसहित पक्राउ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

अन्सारी र उनकै दाजुबीच झै–झगडा भएको भन्ने खबर पाएपछि अस्थायी प्रहरी पोस्ट पेट्रोलपम्प र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट टोली खटिएको थियो । प्रहरीले सम्झाइबुझाइ गर्ने क्रममा समसुद्दिनले कम्मरमा भिरेको गोली ‘लोड’ भएको अवस्थामा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement